News Portal

  • टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

    १९९ पटक

    काभ्रेपलान्चोक । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका-११ पात्लेखेतमा बा ४ ख ९४८५ नं.को टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको टिपर सडकबाट १५० मिटर तल खोचमा खस्दा टिपर चालक सिन्धुलीको नामपुल गाउँपालिकाका २४ वर्षिय गणेशबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्