News Portal

  • चिनियाँ राष्ट्रपति सीको नेपालमा भब्य स्वागत (फोटो फिचर र भिडियो सहित)

    ६०१ पटक

    काठमाडौँ ।

    जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका थिए । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । राष्ट्रपति सी सवार रुटमा व्यापक मात्रमा सुरक्षाकर्मी तथा आम जनताले पनि उनलाई नेपाल तथा चीनको राष्ट्रिय झण्डा ब्यानरले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्