News Portal

  • आइतबार सार्वजनिक विदा

    २८२ पटक

    काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण भएकाले २६ गते आइतबार सार्वजनिक विदा दिने घोषण गरिएको छ ।

    गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान, शिक्षण संस्था तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई पनि सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराए । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्