आज :

आइतबार सार्वजनिक विदा

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण भएकाले २६ गते आइतबार सार्वजनिक विदा दिने घोषण गरिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान, शिक्षण संस्था तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई पनि सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराए । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal