आज :

दशैंमा घर जाने यात्रु बोकेको बस दुर्घटना, तीनाको मृत्यु, ६ जना घाइते 

काठमाडौं । दशैं मान्न घर हिँडेका यात्रु बोकेको एउटा बस दुर्घटना भएको छ । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा परी जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

सिन्धुली प्रहरीले मृतकको सनाखत हुन नकेको बताएको छ । काठमाडौंबाट सिरहातर्फ जाँदै तीब्र गतिमा गुडिरहेको बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटनका मृतकको सनाखत हुन नसकेको बताइएको छ । घाइतेलाई धुलिखेल पठाइएको छ ।

बस काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको थियो । बसमा २८ जना सवार थिए ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal