News Portal

  • दशैंमा घर जाने यात्रु बोकेको बस दुर्घटना, तीनाको मृत्यु, ६ जना घाइते 

    ४५६ पटक

    काठमाडौं । दशैं मान्न घर हिँडेका यात्रु बोकेको एउटा बस दुर्घटना भएको छ । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा परी जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

    सिन्धुली प्रहरीले मृतकको सनाखत हुन नकेको बताएको छ । काठमाडौंबाट सिरहातर्फ जाँदै तीब्र गतिमा गुडिरहेको बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटनका मृतकको सनाखत हुन नसकेको बताइएको छ । घाइतेलाई धुलिखेल पठाइएको छ ।

    बस काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको थियो । बसमा २८ जना सवार थिए ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्