आज :

स्थिति तनावपूर्ण भएपछि प्रधानमन्त्रीद्वारा प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौं । इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले वार्ताको आह्वान गरेका छन् ।

सरकारविरोधी प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री महदीले आन्दोलनकारीसँग वार्ताका लागि आफू तयार रहेको बताएका हुन् ।

३ दिनदेखि जारी विरोध प्रदर्शनले उग्र रुप लिन थालेपछि उनले वार्ताबाटै समस्याको समाधान गर्न आफू तयार रहेको बताए । राजनीतिक संकट समाधानका लागि उनीसँग निरन्तर वार्ताको प्रयास गरेको जनाइएको छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको भन्दै आन्दोलनकारीले सरकारविरोधी प्रदर्शनलाई तीव्र पारेपछि स्थिति तनावपूर्ण बन्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal