आज :

ट्रिपरले ठक्करदिँदा अधिकारीको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगर नगरपालिका १६ घर भएका २५ वर्षिय सुनिल अधिकारीको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका ११ सतुङ्गलस्थित सडकमा बा ३ ख ३८१७ नम्बरको टिपरले बा २६ प ४९०३ नं.को मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा अधिकारीको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अधिकारीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal