News Portal

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ५६७ पटक

    काठमाडौं । ललितपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका सुनाकोठी बस्ने ७० वर्षिय रुकु कार्कीको बसको ठक्करबाट मृत्यु भएको हो ।

    उनलाई बा ४ ख ८२५० नम्बरको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्