News Portal

  • घुस रकमसहित सई पक्राउ

    १८९ पटक

    काठमाडौं । ५ हजार घुस रकमसहित सई पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक विपिनचन्द्र पन्तलाई घुससहित पक्राउ गरेको हो ।

    अख्तियारको टोलीले बुधबार अपरान्ह पन्तलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

    प्रतिकृया दिनुहोस्