
काठमाडौं । ५ हजार घुस रकमसहित सई पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक विपिनचन्द्र पन्तलाई घुससहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले बुधबार अपरान्ह पन्तलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।