आज :

नदाल क्वाटरफाईनलमा

काठमाडौं । दोस्रो वरियताका टेनिस खेलाडी रफाइल नदाल वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपनको क्वाटरफाईनलमा पुगेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित फ्लसीङ मिडोजमा आज बिहान सम्पन्न खेलमा क्रोएसियाका मारिन सिलिचलाई ३-१ को सेटमा हराउँदै नदाल अन्तिम आठमा पुगेका हुन् ।

सिलिच विरुद्धको खेल नदालले ६-३, ३-६, ६-१ र ६-२ को सेटमा जिते । उनी अब क्वाटरफाईनलमा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानसँग खेल्ने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal