आज :

हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

सुनसरी । कोशी गाउँपालिका ३ का ३२ वर्षिय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा स्थानीय खहरे खोलामा माछा मारिरहेको अबस्थामा कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीले आक्रमण गरी उनको छाती र खुट्टामा कुल्चदा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal