News Portal

  • हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

    २०६ पटक

    सुनसरी । कोशी गाउँपालिका ३ का ३२ वर्षिय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

    आज बिहान पौने १२ बजेको समयमा स्थानीय खहरे खोलामा माछा मारिरहेको अबस्थामा कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीले आक्रमण गरी उनको छाती र खुट्टामा कुल्चदा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्