News Portal

  • सवारी दुर्घटनामा एकको मृत्यु, बस र चालक प्रहरीको नियन्त्रणमा

    २१४ पटक

    मोरङ । मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लास्थित सडकमा ना २ ख ५२२७ नम्बरको बसको ठक्कबाट इलाम चुलाचुली गाउँपालिका ६ बस्ने ८० वर्षिय नन्द कुमारी राईको सोमबार बिहान मृत्यु भएको छ ।

    सोही बसबाट ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्