आज :

सवारी दुर्घटनामा एकको मृत्यु, बस र चालक प्रहरीको नियन्त्रणमा

मोरङ । मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लास्थित सडकमा ना २ ख ५२२७ नम्बरको बसको ठक्कबाट इलाम चुलाचुली गाउँपालिका ६ बस्ने ८० वर्षिय नन्द कुमारी राईको सोमबार बिहान मृत्यु भएको छ ।

सोही बसबाट ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal