News Portal

एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

१५० पटक

काठमाडौं । सिन्धुलीबाट रामेछाप जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नं.को एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्