News Portal

  • पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

    डबली सम्वाददाता
    २५७ पटक

    काठमाडौं । वर्षापछि पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डमा पर्ने चितवनको जलविरेमा आज (आइतबार) बिहान साढे ६ बजे पहिरो खस्दा सडक अबरुद्ध बनेको हो।

    पहिरोले गाडी नचल्दा यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाएर गाडी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। तीन वर्ष लगाएर सडकको स्तरोन्नती गरिए पनि बर्खामा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो जानेक्रम भने रोकिएको छैन।

    प्रतिकृया दिनुहोस्