आज :

पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

काठमाडौं । वर्षापछि पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डमा पर्ने चितवनको जलविरेमा आज (आइतबार) बिहान साढे ६ बजे पहिरो खस्दा सडक अबरुद्ध बनेको हो।

पहिरोले गाडी नचल्दा यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाएर गाडी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। तीन वर्ष लगाएर सडकको स्तरोन्नती गरिए पनि बर्खामा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो जानेक्रम भने रोकिएको छैन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal