News Portal

  • गोकर्णमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

    २४० पटक

    काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हनेको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

    बा १ ख ८७४४ नं.को बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएकोे छ । दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्