News Portal

  • गुठी विधेयकविरूद्ध प्रदर्शन

    २५३ पटक

    काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउने भन्दै गुठी विधेयकविरूद्ध प्रदर्शन
    भएको छ ।

    गुठीका जग्गा हडप्न खोज्ने ‘भू-माफिया’ हरूको स्वार्थ रहेको भन्दै वसन्तपुरमा विशाल जुलुस निकालिएको हो ।

    ज्यापू महागुठी नेपास्को आह्वानमा भएको जुलुस वसन्तपुर नगर परिक्रममा गरी पुन : वसन्तपुरमै पुगी कोण सभामा परिणत भएको छ । विभिन्न प्लेकार्ड र मौलिक बाजागाजाका साथ स्थानीयले गुठी विधेयकविरूद्ध प्रदर्शन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्