News Portal

५ दिनदेखि बेपत्ता रामबहादुर मृत अवस्थामा फेला

१८३ पटक

नवलपरासी । ५ दिनदेखि बेपत्ता एक जना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ६७ वर्षिय रामबहादुर राना आज (बिहीबार) मृत अवस्थामा फेला परेका हुन् । उनको शव नारायणी नदी किनारमा बिहीबार दिउँसो साढे १२ बजेतिर भेटिएको प्रहरीको भनाई हो ।

प्रतिकृया दिनुहोस्