आज :

चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या

अछाम । एक युवकले आफ्नै बुवालाई चिर्पट प्रहार गरी हत्या गरेका छन् ।

५५ वर्षिय मिने ढोलीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा चौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने ३० वर्षिय प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

चिर्पटले चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । चिर्पट के कारणले प्रहार भएको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal