News Portal

  • चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या

    २४१ पटक

    अछाम । एक युवकले आफ्नै बुवालाई चिर्पट प्रहार गरी हत्या गरेका छन् ।

    ५५ वर्षिय मिने ढोलीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा चौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने ३० वर्षिय प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

    चिर्पटले चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । चिर्पट के कारणले प्रहार भएको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्