आज :

नदिको ड्याममा सेनाको शव फेला

तनहुँ । मस्यार्ङदी नदिको ड्याममा नेपाली सेनामा कार्यरत एक जनाको मृत लास फेला परेको छ ।

आबुखैरेनी गाँउपालिका वडा नं.२ को मार्कीचोकस्थित नदिको ड्याममा लास फेला परेको प्रहरीको भनाई छ । आज (सोमबार) विहान ८ः३० मा उक्त लास फेला परेको मृत शरीर गोरखा जिल्लाको पालुङटार न.पा. ७ च्याङली घर भई गोरखा ठिमुरेश्वारास्थित रणसिङ दल गणमा कार्यरत आर्मी हवल्दार ईश्वर कुमालको रहेको बताइएको छ ।

घटना के कसरी भयो सो बारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal