News Portal

  • नदिको ड्याममा सेनाको शव फेला

    २१६ पटक

    तनहुँ । मस्यार्ङदी नदिको ड्याममा नेपाली सेनामा कार्यरत एक जनाको मृत लास फेला परेको छ ।

    आबुखैरेनी गाँउपालिका वडा नं.२ को मार्कीचोकस्थित नदिको ड्याममा लास फेला परेको प्रहरीको भनाई छ । आज (सोमबार) विहान ८ः३० मा उक्त लास फेला परेको मृत शरीर गोरखा जिल्लाको पालुङटार न.पा. ७ च्याङली घर भई गोरखा ठिमुरेश्वारास्थित रणसिङ दल गणमा कार्यरत आर्मी हवल्दार ईश्वर कुमालको रहेको बताइएको छ ।

    घटना के कसरी भयो सो बारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्