News Portal

  • संसदमा ४ पटक सांसद अधिकारी लडेपछि-“सभामुख महोदय ज्यान जोगाई पाउँ”

    २३३ पटक

    काठमाडौं । आज प्रतितिधिसभाको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले गुनासो गरेका छन् ।

    उनले भाँचिएका कुर्सी फेरि दिएर आफ्नो ज्यान जोगाई दिन सभामुखको ध्यानाकर्षण गराएका छन् । भाँचिएको कुर्सी सभामुखतर्फ देखाउँदै उनले भने,‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको ४ पटक भैसक्यो, अहिलेसम्म धन्न दुर्घटना भएको छैन, बाँचिएको छु धन्न, यो कतिपटक भन्नुपर्ने हो, आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस् यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाई पाउँ ।’

    प्रतिकृया दिनुहोस्