आज :

संसदमा ४ पटक सांसद अधिकारी लडेपछि-“सभामुख महोदय ज्यान जोगाई पाउँ”

काठमाडौं । आज प्रतितिधिसभाको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले गुनासो गरेका छन् ।

उनले भाँचिएका कुर्सी फेरि दिएर आफ्नो ज्यान जोगाई दिन सभामुखको ध्यानाकर्षण गराएका छन् । भाँचिएको कुर्सी सभामुखतर्फ देखाउँदै उनले भने,‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको ४ पटक भैसक्यो, अहिलेसम्म धन्न दुर्घटना भएको छैन, बाँचिएको छु धन्न, यो कतिपटक भन्नुपर्ने हो, आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस् यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाई पाउँ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal