आज :

एक एनजिओको अफिसमा बम विस्फोट

काठमाडौं । राजधानी काबुल नजिकै एक एनजिओको अफिसमा विस्फोट भएको छ ।

विस्फोटमा परीे ९ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । विस्फोटमा अन्य हताहती पनि हुन सक्ने बताइएको छ ।

अफगान प्रहरीले विस्फोटको पुष्टि गरेको र अहिलेसम्म मानवीय क्षतिको विवरण आइ नसकेको अफ्गान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal