News Portal

  • एक एनजिओको अफिसमा बम विस्फोट

    २४५ पटक

    काठमाडौं । राजधानी काबुल नजिकै एक एनजिओको अफिसमा विस्फोट भएको छ ।

    विस्फोटमा परीे ९ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । विस्फोटमा अन्य हताहती पनि हुन सक्ने बताइएको छ ।

    अफगान प्रहरीले विस्फोटको पुष्टि गरेको र अहिलेसम्म मानवीय क्षतिको विवरण आइ नसकेको अफ्गान प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्