News Portal

नयाँ बसपार्क क्षेत्रमा टहरा हटाइयो

१९४ पटक

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क पुलनजिक सडक अतिक्रमण गरी बनाईएका व्यापारिक तथा आवासीय टहरा डोजर प्रयोग गरेर हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा अतिक्रमण गरी बनाइएका व्यापारिक तथा आसासीय टहरा हटाइएसँगै विष्णुमती करिडोर खुला गरिएको छ ।

अतिक्रमण हटाउन चर्को दबाब पर्दै आएकोले अतिक्रमण हताइएसँगै बालाजु, गोंगबु, सामाखुशी लगायतका क्षेत्रमा हुने जाममा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्