आज :

नयाँ बसपार्क क्षेत्रमा टहरा हटाइयो

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क पुलनजिक सडक अतिक्रमण गरी बनाईएका व्यापारिक तथा आवासीय टहरा डोजर प्रयोग गरेर हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा अतिक्रमण गरी बनाइएका व्यापारिक तथा आसासीय टहरा हटाइएसँगै विष्णुमती करिडोर खुला गरिएको छ ।

अतिक्रमण हटाउन चर्को दबाब पर्दै आएकोले अतिक्रमण हताइएसँगै बालाजु, गोंगबु, सामाखुशी लगायतका क्षेत्रमा हुने जाममा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal