News Portal

  • बस दुर्घटना १३ जना घाईते

    १९६ पटक

    काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२४० नं.को बस धादिङमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    आज बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी ८ खहरेखोलामा बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि घाइते हुने ११ जना पुरुष र २ जना महिला रहेका छन् । घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्