आज :

बस दुर्घटना १३ जना घाईते

काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२४० नं.को बस धादिङमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आज बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी ८ खहरेखोलामा बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि घाइते हुने ११ जना पुरुष र २ जना महिला रहेका छन् । घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal