![](https://onlinedabali.com/wp-content/uploads/2019/03/jankpur.jpg)
जनकपुर । रामचोकमा होली खेलिरहेका युवाहरुको समूहलाई प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।
भ्यानले ठक्कर दिएपछि युवाहरुले गाडीमा ढुङ्गा प्रहार गरेका छन् । अहिले रामचोकको स्थिति चनावग्रस्त रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।