News Portal

प्रहरीको भ्यानले युवालाई ठक्कर दिँएपछि तनाव

२०९ पटक

जनकपुर । रामचोकमा होली खेलिरहेका युवाहरुको समूहलाई प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

भ्यानले ठक्कर दिएपछि युवाहरुले गाडीमा ढुङ्गा प्रहार गरेका छन् । अहिले रामचोकको स्थिति चनावग्रस्त रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्