नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने जुम्लाको सिञ्जा क्षेत्रमा ऐतिहासिक महत्त्व बोकेका पुराना ढुङ्गे देवलहरू संरक्षणको अभावमा अलपत्र अवस्थामा छन् । पुराना ढुङ्गाबाट निर्माण गरिएका देवलहरू जीर्ण बन्दै गए पनि सम्बन्धित निकायको संरक्षण र व्यवस्थापनको पर्खाइमा छन्


अनलाइन डबली

