आज :

अमेरिका-इरान युद्धको २३ औं दिनः इजरायलको डिमोना आणविक केन्द्रमा इरानलेको भिषण हमला

  • अनलाइन डबली

काठमाडौँ । इरानले इजरायलको डिमोना आणविक केन्द्रमा मिसाइल प्रहार गरेको छ । यो इरानको इजरायलमा अहिलेसम्मकै सटिक हमला भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इरानले गएराति ७ वटा क्षेप्यास्त्र डिमोनामा प्रहार भएको बताइएको छ । इजरायलका पाँच तहका एयर डिफेन्स सिस्टमलाई चक्मा दिँदै प्रहार भएको थियो । हमलापछि डिमोना क्षेत्रमा भिषणा आगलागीको भिडियो र फोटो सार्वजनिक भएको छ ।

इरानले आफ्ना नतान्ज आणविक केन्द्रमा अमेरिका–इजरायलले गरेको हमलाको बदलास्वरुप डिमोनामा हमला गरेको बताएको छ ।

इरानले ‘इँट्टाको जवाफ ढुंगाले’ जस्तै गरी जवाफी दिइरहेको छ । इरानले इजरायलका सैन्य संरचना, सरकार कार्यालयमा मिसाइल प्रहार गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal