आज :

सुनको भाउमा भारि गिरावट

  • अनलाइन डबली

सुन र चाँदीको मूल्यमा भारि गिरावट आएको  छ।

Gold ingots isolated on white background

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा तोलामा ११ हजार ६०० रुपैयाँले सस्तो हो।

गएको सोमबार तिहार बिदाअघि सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको ३ हजार २८० रुपैयाँको तुलनामा तोलामा २६५ रुपैयाँले घटेको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal