 
	
काठमाडौँ महानगरपालिका १९ वडा ग्वाहालि पुचःको आयोजनामा कुमार पुजा सम्पन्न भएको छ। काठमाडौँ दरवार क्षेत्र गद्दी बैठक अगाडी १०८ बालकहरुलाई वैधिक रुपमा सामुहिक पुजा गरिएको हो।
ग्वाहालि पुचःका अध्क्षय् शंकर महर्जनका अनुसार नेवा : समुदायमा परम्परा बसाल्न यो तेस्रो बर्ष देखि निरन्तरता दिइदै आएको छ । नेवा : समुदायमा स-साना बालकलाइ कुमार र बालिकालाइ कुमारीका रुपमा पुजा गर्ने परमपरा रहदै आएको छ ।
 फोटो – बुद्ध शरण शाही
 फोटो – बुद्ध शरण शाही 
 
  
  
  
  
  
  
 
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


