आज :

पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाईँ महोत्सव

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाईँ महोत्सवको आयोजना गरेको छ ।

शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरुले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेके हो । यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाईँ महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal