आज :

ललितपुरमा ट्रकले किच्दा एक पुरुषको मॄत्यु

  • अनलाइन डबली

ललितपुरमा अलकत्रा बोक्ने ट्रकले किच्दा एक पुरुषको मॄत्यु भएको छ। ललितपुर महानगर पकिका १० कुपुन्डोल पुल नजिकै सडक कालो पत्र गर्न प्रयोग गरेको बा प्र -०१ ००३ क ९२४८ नम्बरको उक्त निजि ट्रकले सोहि स्थान वरपर कवाडी संकलन गरि गुजारा गर्दै आइरहेका अन्दाजी ५०/५५ बर्ष नाम, थर, वतन स्थाई ठेगाना थाहा नभएको पुरुषको आज सो दुर्घटनामा मॄत्यु स्थानीय प्रतक्ष दर्शीहरुले बताएका छन्।
सवारी साधन र ट्रक चालकलाइ प्रहरीले नियेंत्रनामा लिएको छ। सडक मर्मत गर्ने निर्माण कम्पनीले घटना स्थलमा सडक खाल्डा खुल्डी टाल्ने, पिच गर्ने काम गरिरहेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal