आज :

आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदँै

  • अनलाइन डबली

काठमाडौं । आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ ।
पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए।एमएस। म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् ।
पिस सोइभा हङ मनोरञ्जनको सहकार्यमा ए।एमएस। म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालले विदेशी भुमिमा नेपाली कला र संस्कृतिलाई विश्वमा पुर्याउनको लागि यस्तो कार्यक्रम गर्न लागेको अध्यक्ष लामाले बताइन् ।
‘हाम्रो कला, संस्कृति हेर्नका लागि विदेशीहरु नेपाल भित्रिउन् । हामीले विदेशीमाझ हाम्रा संस्कृति प्रस्तुत गरी उनीहरुलाई पच्छाउन प्रेरित गर्नुपर्छ । यस्ता कार्यक्रमले कोरिया र नेपालबीचको सम्बन्धमा पनि प्रगाण हुने विश्वास छ,’ उनले भने ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal