आज :

ठेकेदार भेटवालः प्रहरी हिरासतमा बस्नु परेन र अदालतले म्याद थप नगरेपछि छुटे

  • अनलाइन डबली

काठमाडौं । ठेकेदार मनोकुमार भेटवाल रिहा भएका छन् । काठमाडौं भ्यू टावरका ठेकेदार समेत रहेका भेटवाललाई अदालतले थुनामा राख्न म्याद नथपेपछि छुटेका हुन् ।

चेक अनादर मुद्धामा प्रहरीले असार १३ गते पक्राउ गरेको थियो ।

अदालतले पहिलो दिनमा ६ दिनको म्याद थप गरेको थियो । प्रहरीले म्याद थपको लागि अदालतमा उपस्थित गराएपनि म्याद थप भएन ।

भेटवाललाई प्रहरी हिरासतमा पनि बस्नु परेन । प्रहरीले अस्पतालबाटै सिधै अदालतमा म्याद थपको लागि उपस्थित गराएको थियो तर म्याद थप नभएपछि असार १९ गते नै छुटेको बताइएको छ ।

भेटवाल १० करोड रुपैयाँको चेक अनादार गरेको भन्दै उजुरी परेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal