आज :

कालिकोटको गगने खोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

  • अनलाइन डबली

मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अवरुद्ध भएको छ । गएराती देखि आएको  अविरल वर्षापछि  गगने खोलामा आएको ठूला ठूला ढुंगा सहितको पहिरोले राजमार्ग अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

कालिकोटको गगनेखोलामा ठूल्ठूला ढुङ्गा सहितको पहिरो गएपछि विहान ६ बजे देखि सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । उनका अनुसार पहिरो पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएको छ ।

वर्षातको समय भएकाले सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुरोेध गरेको छ । सडक अबरुद्व भएपछि मुगु,जुम्ला देखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी रोकिएका छन् ।भने यात्रुरुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal