आज :

अब ७० बर्ष पुगेपछि मात्रै वृद्धभत्ता

  • अनलाइन डबली

काठमाडौं । अब ७० बर्ष पुगेपछि मात्रै जेष्ठ नागरिकले वृद्धभत्ता पाउने भएका छन् । सरकारले ल्याएको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो व्यवस्था गरेका हुन् ।

तर, अहिलेसम्म पाइरहेकाहरुले भने निरन्तररुपमा वृद्धभत्ता पाउने भएका छन् ।

मंगलबार संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिए ।

यसअघि ६८ बर्ष पुगेपछि वृद्धभत्ता पाउने व्यवस्था थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal