
काठमाडौँ । पत्रकार पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्चले अदालतले आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीले पत्रकार दिल भूषण पाठकले आफूविरुद्ध जारी
भएको पक्राउ पूर्जिविरुद्ध दायर गरेको रिटमा उच्च अदातल पाटनले यस्तो आदेश सुनाएको हो ।
अदालतको आदेश अनुसार पाठकलाई असार ५ गतेसम्म प्रहरीले पक्राउ गर्न पाउने छैन ।अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ ।