
काठमाडौँ । टिकटकर रमा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक भावनामा खलल पुर्याएको आरोपमा उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।
थप अनुसन्धानका लागि उनलाई काठमाडौँ जिल्ला अदालतबाट तिन दिन को म्याद थप गरेको ब्युरोको बिज्ञप्तिमा छ ।