आज :

गणतन्त्र दिवसको अवसरमा जनजाति , सिमान्त्कृत समुदाय बात वरिष्ठ पत्रकार कुमार रञ्जित सहित आधा दर्जन पत्रकार सम्मानित

  • बुद्धशरण शाही

हेटौंडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता, चलचित्र र लघु चलचित्र क्षेत्रमा सक्रिय २० जना व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

कार्यक्रममा आधा दर्जन पत्रकार सम्मानित भएका प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले जनाएका छन् । समाराेहमा मुख्य मन्त्री बहादुर सिंह लामाकाे सभापतित्वमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेकाे उपस्थितिमा जनजाति , सिमान्त्कृत समुफाय बात पत्रकारिता जगतमा झन्डै तीन दशक देखि आफुलाई क्रिया शिल गराई मातृभाषा र अन्य  संचार माध्याम मार्फत आवाज मुखारित गर्दै पत्रकारिता क्षेत्रमा योगदान दिए बापत  वरिष्ठ पत्रकार कुमार रञ्जितलाइ बागमती पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

यसै गरि  मकवानपुरका प्रताप बिष्ट ,धादिङका नवराज छत्कुली (ग्रामीण पत्रकारिता),चितवनका नेपोलियन चेपाङ (विकास पत्रकारिता), सिन्धुपाल्चोककी कमला तामाङ (तामाङ भाषा पत्रकारिता) ,  नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौकी अध्यक्ष शोभा अर्याल  र नुवाकोटका रामचन्द्र अर्याल (युवा पत्रकारिता) लाई नगद रु. २५,०००/- सहित  बाट समानित भएका छन् ।

 

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal