आज :

एमाले नेता प्रदीप नेपालको निधन

  • अनलाइन डबली

काठमाडौं । पार्किन्सन रोगबाट थलिएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा नेपालको मंगलबार अपरान्ह निधन भएको हो ।

एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री नेपाल प्रगतिशील साहित्यकार पनि हुन् । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्याइएको थियो।

पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका नेपाल वैचारिक नेता थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal