
काठमाडौं ।काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालिकाले तरकारी बजार हटाए पछि बन्चरे डाँडा फोहर लैजाने गाडी तिनपिप्लेका स्थानीयले रोकेको छ ।
नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो ।
महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईका अनुसार स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको छ ।