आज :

हुलाकी राजमार्गको पश्चिमी अन्तिम बिन्दु सामादैजीमा अध्यक्ष प्रचण्डको टोली, अभियान समापन हुँदै

  • अनलाइन डबली

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड नेतृत्वको अभियान टोली कञ्चनपुरको वेदकोट नगरपालिका अन्तर्गत सामादैजी पुगेको छ । याे हुलाकी राजमार्गको पश्चिमी अन्तिम बिन्दु हो ।

यही बिन्दुमा पुगेर अभियान समापन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि प्रचण्डले कञ्चनपुरका सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुको साथै सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal