आज :

नियम बिपरीत संचालन भएका ४२ ट्रिपर ट्राफिक प्रहरीको नियन्त्रणमा

  • अनलाइन डबली
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम बिपरीत संचालन भएका ४२ वटा ट्रिपरहरुलाई नियन्त्रणमा लिई कारबाहि गरेको छ । ट्राफिक प्रहरी कार्यालयले आइतबार राति उपत्यकाको विभिन्न स्थानबाट ढाला थप गरि स्वरुप परिबर्तन गरेका २७ वटा, ओभरलोड बोकेको कसुरमा १० वटा र कागजपत्र नभएका ५ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
ट्राफिक कार्यालयले नियन्त्रणमा लिइएका ट्रिपरको ढाला हटाई, ओभरलोड मिलान गरि आवश्यक कारबाहि पश्चात मात्र छाडिने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal