आज :

सरकार र ग्यास व्यवसायीबीच सहमति, आन्दोलन स्थगित

  • अनलाइन डबली

काठमाडौँ । ग्यास व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबीच भएको वार्तामा सबै माग पूरा गर्ने सहमति भएको छ ।

सरकारले व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने जनाएको छ । व्यवसायीले पनि १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

बैठकमा मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरू सहभागी थिए ।

व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै ग्यास अभाव हुने उपभोक्तामा चिन्ता बढेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal