काठमाडौँ । आज विहान गएको भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत रहेको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको राजधानी बेइजिङबाट २३ किलोमिटर टाढा तिब्बत क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
विहान ६ः५० मिनेट जाँदा गएको भूकम्पले चीनसँगै नेपाल, भारत, बंगलादेशसम्म ठूलो धक्का महशुस गरिएको थियो ।
काठमाडौंमा लगातार लामो समयसम्म जमिन हल्लिएपछि मानिसहरु सडकमा निस्किएका थिए ।