आज :

पूर्वीरुकुममा माओवादीको सुरुवातमै फराकिलाे अग्रता, काँग्रेस-एमाले धेरै मतले पछाडि

  • अनलाइन डबली

काठमाडौँ । पूर्वीरुकुममा नेकपा माओवादी केन्द्रले सुरुवातमै फराकियाे अग्रता लिएको छ ।

विहान १० बजेबाट मतगणना सुरु भएको थियो । वडा नं. १ र १४ को मत गणना सकिएको छ । जसमा माओवादीबाट उपाध्यक्ष उम्मेदवार नरपुरा बुढाले निकै फराकिलो मतले अग्रता लिएकी छन् ।

वडा नं. १ मा जम्मा खसेको मत ५५२ मा माओवादीले ३०८ र काँग्रेस–एमाले गठबन्धनका उम्मेदवार केशकुमार तुलाचनले २३६ मत पाएकी छन् ।

त्यसैगरी वडा नं. १४ मा पनि माओवादी उम्मेदवारले अग्रता लिएका छन् । जम्मा खसेको ५६९ जसमा माओवादीले ३०० र गठबन्धनले २४० पाएको छ । २९ मत बदर भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal