आज :

क्लासिक टेकको अफरः इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्छ

  • अनलाइन डबली

काठमाडौं । क्लासिक टेकको इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्ने अफर दिएको क्लासिक टेकेले बताएको छ । चार्डपर्वहरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाई महँगो नै पर्ना आउने गरेको टेकले बताएको छ । सोही विषयलाई मध्यनजर गरेर सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने अफर इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको छ ।

यस अफर मा अब ग्राहाक हरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट+टिभी जडान गर्न सक्ने छन् । ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ ।

अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। थप जानकारीको लागि सम्पर्क न. 9801004477 मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal