आज :

४० जना बाेकेकाे भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, ११ जना बेपत्ता र १४ जना अचेत

  • अनलाइन डबली

दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट पर्यटक बाेकेकाे बस मर्स्याङ्दी नदीमा खसेको छ  ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटकाे बसमा ४० पर्यटक रहेका थिए ।

प्रारम्भिक जानकारीअनुसार ११ जना बेपत्ता भएका छन् । त्यस्तै, १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको तनहुँ प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal