आज :

डडेल्धुरा अस्पतालका अध्यक्षको दाबीः गलत कार्य भएको छैन, अख्तियारको परिपत्र कारवाहीमा अगाडि बढिसक्यो

  • अनलाइन डबली

काठमाडौँ । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले अनलाइन डबलीको ‘डडेल्धुरा अस्पतालमा बेथितिको चाङ, अख्तियारलाई नै टेरेनन् अध्यक्ष ओझाले’ ध्यानाकर्षण भएको बताएका छन् ।

समाचारमा उल्लेखित विषयमा पूर्वाग्रही ढंगबाट प्रेरित भएको र अस्पतालजस्तो संवेदनशील संस्थामा राजनीतिक छ्याप्ने र व्यक्तिगत चरित्रहत्या गर्ने अभिप्रायले सम्प्रेशरण गरिएको भन्दै ओझा समाचारको खण्डन गरेका छन् ।

साथै, अध्यक्ष ओझाले अस्पतालमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट जारी भएको परिपत्रअनुसार कारवाही अगाडि बढिसकेको खण्डन पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal