आज :

काठमाडौँको बल्खुमा एमाले र दुर्गा प्रसाईँ समर्थकबीच झड्प, सर्वसाधारण तितरवितर

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एमाले) र दुर्गा प्रसाईँका कार्यकर्ताबीच बल्खुमा झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

प्रहरीले दुई पक्षलाई आआफ्नो कार्यक्रमस्थल जान आग्रह गरिरहेको छ । दुबै पक्षका कार्यकर्ताले एकले अर्काविरुद्ध नाराबाजी गरिरहेका छन् ।

दुबै पक्षबीच झडपको अवस्था सिर्जना भएपछि कार्यक्रमको लागि आएका सर्वसाधारण तितरवितर भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal