आज :

जिल्ला प्रशासन रुकुम (पश्चिम) ले भन्यो – कान्तिपुरको समाचार भ्रमपूर्ण र खेदजनक

  • अनलाइन डबली

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) ले कान्तिपुरमा आज प्रकाशित समाचार भ्रमपूर्ण र खेदजनक भएको बताएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विहीबार एक विज्ञप्ति जारी गरेर ‘भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहिन राजनीति’ शिर्षकमा आज प्रकाशित गरेको समचारमा कुनै सत्यता नभएको भन्दै खेद व्यक्त गरेका छन् ।

“यो विपदको समयमा यस प्रकरका भ्रम सृजना हुने गरि तथ्य र वास्तविकता भन्दा टाढा रही भ्रम पूर्ण बिषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ। साथै, उक्त माचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै यो र यस्ता अन्य समाचारहरु सम्बन्धित निकायहरु बात आधिकारिकता बुझेर मात्र सम्प्रेषण गर्नु र गराउनु हुँन समेत सम्बन्धित सबैमा अनुरोध छ” विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal