काठमाडौँ । नेपाल दुरसंचार प्रधिकरनले आजदेखि मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एम डी एम एस ) पूर्ण रुपमा कार्यान्वयानमा ल्याइउने भएको छ। एम डी एम एसमा दर्ता नभएका मोबाइलहरु आजदेखि दुर संचार सेवा बन्द गर्ने सुरु गर्ने प्राधिकरणले जनाएको छ। प्रणालीमा दर्ता नभएका केहि महंगा मोबाइल सेटमा आज बेलुकी नौ बजे बात सेवा बन्द गर्दै कार्यान्वयन थाल्ने प्राधिकरणको तैयारी छ । एम डी एम एस मा अहिले सम्म दर्ता नभएका आइ फोन १५ सिरिजका २५ सय मोबाइलमा दुरसंचार सेवा आज आज बात बन्द हुने प्रधिकरनाले जनाएको छ। एम डी एम एसमा दर्ता नभएका मोबाइलमा प्रधिकरणले टेलिफोन ,भ्वाइस सेवा , इन्टरनेट डाटा, एस एम एस सेवा बन्द गर्ने छ। एम डी एम एसमा दर्ता नभएका मध्य सुरुमा महंगा मोबाइल बात सुरु गर्ने र बिस्तारै अन्य दर्ता नभएका मोबाइमा पनि दुरसंचार सेवा बन्द गर्दै लाने प्र्धिकरनाले जनाएको छ। आयात गरिरेका मोबाइल सेटदुर संचार प्राधिकरणको वेभसाइडमा गएर नि:शुल्क दर्ता गराउन सकिने छ।


अनलाइन डबली

