आज :

ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रतिवादीहरुको थुनछेक बहस आजबाट सुरु हुने

  • अनलाइन डबली

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा सोमबारदेखि प्रतिवादीहरुको थुनछेक बहस आजबाट सुरु हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशमा आइतबारदेखि सुरु भएको थुनछेक वहसका क्रममा ४ जना सरकारी वकिलले बहस गरेका थिए ।

सोमबार आज सरकारी वकिलहरुको वहस सकिए लगत्तै  प्रतिवादीका तर्फबाट अभियुक्तहरुले नियुक्त गरेका वकिलहरुले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ ।

अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ । सरकारी वकिलको कार्यालयले यही भदौ १० गते सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३ सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal